ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र चीनबीच व्यापार युद्ध: ट्रम्पले कर बढाएर पुर्‍याए १२५ प्रतिशत


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   ७ : १८   बजे

काठमाडौं २८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १२५ प्रतिशत कर ९भन्सार महसुल० लगाउने घोषणा गरेका छन्। जुन तुरुन्तै लागू हुनेछ।

साथै बाँकी विश्वका लागि ९० दिनको ुस्थगनु स्वीकृत गरी यस अवधिमा पारस्परिक ट्यारिफ १० प्रतिशतमा घटाइएको उनले उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिँदै चीनले विश्व बजारप्रति सम्मान नदेखाएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदै छु, जुन तुरुन्तै लागू हुनेछ। आशा छ( चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्‍याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन।’

साथै ट्रम्पले घोषणा गरेको ९० दिनको ुरोकुको अर्थ यस अवधिमा चीनबाहेक सबै देशमा एकरूप १० प्रतिशत पारस्परिक ट्यारिफ लगाइनेछ। यो जानकारी ह्वाइट हाउसले दिएको छ।

अमेरिकी अर्थमन्त्रीले पहिले केही सामानमा २५ प्रतिशतसम्मको भन्सार शुल्क लगाउने क्यानडा र मेक्सिकोलाई पनि अब १० प्रतिशतको आधारभूत भन्सार शुल्कमा समावेश गरिएको छ। यद्यपि, उनले यो सहुलियतमा युरोपेली संघ ९ईयू० पनि समावेश छ कि छैन भनेर स्पष्ट पारेनन्।

यसअघि अमेरिकाले चीनलाई १०४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो, त्यसपछि चीनले पनि अमेरिकाविरुद्ध थप ५० प्रतिशत कर लगाएर बदला लियो। यसको अर्थ अमेरिकाविरुद्ध पहिलेको ३४ प्रतिशतको सट्टा कूल ८४ प्रतिशत भन्सार लाग्नेछ।

चीनले अमेरिकी करविरुद्ध सम्पूर्ण विश्वलाई एकताबद्ध हुन पनि अपिल गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी करको सामना गर्न चीनले आफ्ना छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group