काठमाडौं ४ चैत । मकवानपुरमा सोमबार आज बिहान भारतीय गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बिहान ७स्३० बजेतिर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित धाराखोल्सा भन्ने स्थानमा काठमाडौँबाट भारतको उत्तर प्रदेश जाँदै गरेको गाडी दुर्घटना भएको हो। काठमाडौँबाट हेटौँडा हुँदै उत्तर प्रदेश जान लागेको ...