काठमाडौं २१ माघ । सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जालका कम्पनीलाई नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो। नेपालमा फेसबुक, इन्स्टाग्राम, ...