काठमाडौं ३ माघ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुवाइ प्रक्रिया प्रारम्भ गरेको हो। बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको ...