काठमाडौं ४ माघ । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू १३ जना घाइते भएका छन् । काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस हिजो बेलुका सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने ठाउँमा टायर पन्चर भएर अनियन्त्रित भई दुर्घटना ...