काठमाडौं २२ पुस । जनमत पार्टीले मधेश केन्द्रित दलहरुवीच मोर्चाबन्दीका लागि कार्यदल बनाएको छ । जनमतको आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा। शरदसिंह यादवलाई मधेश केन्द्रित दलसँग संवाद गर्न जिम्मेवारी तोकेको छ । संवाद र सहकार्यको पहल गर्न कार्यदल बनाइएको प्रवक्ता ...