काठमाडौं १६ पुस । इस्वी संवत्को नयाँ वर्ष २०२५ आज मध्यरातदेखि शुरुआत हुँदैछ । सन् २०२४ को बिदाइ र नयाँ वर्षको स्वागत गर्न विश्वभर कार्यक्रम भइरहेका छन् । बित्न लागेको वर्ष सन् २०२४ मा मुख्यगरी विश्वमा के–कस्ता घटना–परिघटना भए त रु सन् २०२४ सकिनै लाग्दा ...