काठमाडौं १७ पुस । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा।डा।पुष्कर पाल नियुक्त भएका छन् । उनलाई विश्वविद्यालय उपकुलपति प्रा।डा।शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बर्षे कालकालका लागि प्रा।डा। पाललाई रजिष्ट्रारमा पदमा नियुक्त गरेका हुन्। सोही विश्वविद्यालयको सेवा आयोगको सदस्य रहेका प्रा।डा। ...