काठमाडौं १६ पुस । नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर कर्णाली विकास बैंकको सुधारात्मक काम गर्न सुरु गरेको छ। राष्ट्र बैंकबाट गएका ३ प्रतिनिधिले कर्णाली विकास बैंकको व्यवस्थापनमा काम थालेका हुन्। उनीहरूले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोकेर काम अगाडि बढाउन लागेका हुन्। बैंकले आज ...