काठमाडौं ११ मंसिर । एशियन क्रिकेट काउन्सिल एसीसी को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ क्यान ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । युवा टोली भोलि यूएई ...