काठमाडौं ५ मंसिर । प्रतिनिधि सभाको अर्थ समितिले आज अर्थमन्त्रीसँग छलफल गर्दै छ। समितिले अहिले बिहान अर्थमन्त्रीको उपस्थितिमा समितिमा प्राप्त विधेयक अघि बढाउन प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्न लागेको हो। हाल प्रतिनिधि सभाअन्तर्गतका १० समितिमध्ये अर्थ समितिमा सबैभन्दा धेरै विधेयक छन्। कुन विधेयक पहिला ...