काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बुधबार बचत रकम फिर्ता गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ। बिहान साढे ११ बजे काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा भेला भएर दबाबमूलक कार्यक्रम गर्न लागेको अभियन्ता सन्तोष पन्तले जानकारी दिए। उनका अनुसार काठमाडौंको चाबहिल चोक, ...