तम्घास । कालीगण्डकी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएको वडा अध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिए। कात्तिक २७ गते मङ्गलबार साँझ पौडी खेलेर नदि ...