काठमाडौं २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका हुन् । उनले केही बेरमा मन्त्रालयमा राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । लुइँटेलका अनुसार ...