काठमाडौं ५ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न आग्रह गरेका छन्। पार्टीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला सोमबार महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेका भविष्यका बारेमा चिन्ता गरेको भन्दै अनेकन सुझावसहित एमालेले गरेका निर्णयहरूको ...