काठमाडौं १ कार्तिक । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु कुनै आश्चर्यको विषय नभएको दाबी गरेका छन्। बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्। व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेको ...