काठमाडौं २८ असोज । इजरायल डिफेन्स फोर्स आईडीएफ ले उत्तरी इजरायलमा रहेको आफ्नो एउटा सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणमा ४ सैनिकको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ। यस हमलाको जिम्मेवारी हिजबुल्लाहले लिएको छ। उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा ...