काठमाडौ २० असोज । नेपाल एयरलाइन्सका क्रु मेम्बरले जहाज उडानको क्रममा विवाद गर्दा काठमाडौं–हङकङ उडान प्रभावित बनेको छ। निगम व्यवस्थापन र क्याबिन क्रुको विवादले सर्वसाधारणका यात्रामा ढिलाइ भएको हो। शनिबार राति त्रिभुवन विमानस्थलबाट हङकङ उडानमा विवादले ढिलाइ भएको थियो भने आइतबार हङकङबाट काठमाडौं आउने समयमा ...