काठमाडौं १३ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी गरिएको प्रेस ...