काठमाडौं ११ असोज । अखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय समितिको प्रस्ताव गरिएको छ । पदाधिकारीमा खुल्लाबाट एक ...