काठमाडौं २८ भदौ । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा। ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुनुहुन्छ । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा। श्रेष्ठलाई पक्राउ गरिएको ...