काठमाडौं २७ भदौ । मधेशको अर्थ मन्त्रालयले १६ शीर्षकमा बजेट खर्च गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेपछि अरु मन्त्रालयहरु रिसाएका छन् । ४ साउनमा अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१र०८२ को बजेट कार्यान्वयनसम्बन्धी ६४ बुँदे मार्गदर्शनको ४० नम्बर बुँदामा बहुवर्षीय खरिद प्रक्रिया पूरा गरी कार्यान्वयनमा ...