काठमाडौं २३ भदौ । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ । चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति ९वाफा० लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको ...