ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्यारिससँग दोस्रोपटक बहस गर्न ट्रम्पले गरे अस्वीकार


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   ११ : ३२   बजे

काठमाडौं २८ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रोपटक बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

दुई दिनअघि मात्रै यी दुईबीच पेन्सिलभेनियाको फिलाडेल्फियामा पहिलोपटक राष्ट्रपतीय बहस भएको थियो।

ट्रम्पले यो बहस आफूले जितेको दाबी गरेपछि कमलाले पुनः बहस गर्न चाहेको बताएकी छन्।

तर मंगलबारको बहसपछि तुरुन्तै आयोजित धेरै सर्वेक्षणले मतदाताहरूले ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी ट्रम्पभभन्दा राम्रो प्रदर्शन गरेको महसुस गरेको संकेत गरेका छन्।

नर्थ क्यारोलिनामा चुनावी अभियानको र्‍यालीको केही समयपछि ह्यारिसले मतदाताहरूसँग आफूमा अझै अर्को बहसको जिम्मेवारी रहेको बताएकी थिइन्।

मंगलबार एबीसी न्युजमा ९० मिनेटको बहसमा दुवै उम्मेदवारले आफूले जितेको दाबी गरे पनि ह्यारिसले ट्रम्पलाई रक्षात्मक रूपमा जान बाध्य बनाएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group