काठमाडौं १७ भदौ । सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरको अवस्थामा भारतीय सीमा क्षेत्रबाट आठ जनालाई पक्राउ गरेको छ। भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहले जानकारी ...