काठमाडौं ९ भदौं । नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज ९आइतबार० बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७स्१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९, घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्। ...