काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का विजयी भएका छन् । खड्का २८८ मतसहित प्रदेश सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वीहरु स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । खड्का यसअघि पनि कर्णाली ...