सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबारका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ। प्रदेशसभा सचिवालयले अर्को बैठक भदौ २ गते दिउँसो ३ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेको छ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा निर्धारित दिन र समयमा बैठक बस्न नसक्ने भएकाले ...