काठमाडौं, ८ माघ : पहिचानवादी आन्दोलनका चर्चित नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्र सिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनले पार्टीका केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमसँगै संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीबाट पूर्ण रूपमा अलग भएको घोषणा ...