काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा विहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई ...