काठमाडौं । फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ। खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा पाएको ...