काठमाडौं ८ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । यसअघि सन्दीप लामिछानेले ३ तथा ललित राजवंशीले एक विकेट लिएका थिए । यसै खेलबाट सन्दीप लामिछानेले विश्व कीर्तिमान पनि कायम गरेका छन् । उनी वान डेमा ...