काठमाडौँ, ३ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सक्यो । ...