काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वे र इंग्ल्यान्डबीचको पहिलो हाफ रोमाञ्चक १–१ को बराबरीमा सकिएको छ। नर्वेका आन्द्रियास स्केल्डेरुपले अग्रता दिलाए पनि इन्जुरी समयमा जुड बेलिङ्घमले शानदार गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएका छन्। खेलको सुरुवातदेखि नै इंग्ल्यान्डले बलमाथि बढी नियन्त्रण राखेको थियो। पहिलो हाफमा इंग्ल्यान्डको ६५ प्रतिशत र नर्वेको ३५ ...