काठमाडौँ, ३ असार । ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले शुक्रबार ९भोलि० बिहान ५ः४५ बजे दोस्रो खेल खेल्दै छ । घरेलु मैदानमा जारी कोपा अमेरिकाअन्तर्गत ब्राजिलले दोस्रो खेलमा पेरुसँग खेल्न लागेको हो । ब्राजिलको रियो दि जेनेरियोमा हुने उक्त खेलमा ...