काठमाडौं,१७ पुस। सरकारले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गर्नु भएको हो । मंगलबार मदन भण्डारी स्र्पोटस् एकेडेमीको १० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ...