काठमाडौँ , २४ साउन । इंग्लिस प्रिमियर लिगको नया“ सिजन आजदेखि शुरु हु“दैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसंग खेल्ने छ । प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसंग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन ...