काठमाडौं, १२ बैशाख । चीनको ९ दिने भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजधानी बेइजिङ पुग्नु भएको छ । बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी आज सियानबाट बेइजिपुग्दा उहाँलाई विमानस्थलमा चिनिया विदेशमन्त्री वाङ यीले स्वागत गर्नुभएको ...