आश्विन २९, २०७७ बिहीबार बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। सम्मिट ट्रेक्स प्रालिका अनुसार टोलीले बिहीबार बिहान ६ बजे मनास्लुको सफल आरोहण गरेको हो । टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण ...