बाँके,२२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भिर घाइते भएपछि उत्पन्न तनाव थप उग्र बनेको छ । आक्रोशित प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । आक्रोशित समूह र ...