काठमाडौँ, १० मङसिर । निकै चर्चामा रहेके ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान अनुसन्धानमै सकिएको छ । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान समेत लियो तर उपलब्धी भने शुन्य नै हात पारेको छ । अनुसन्धानमा ३३ ...