काठमााडौं, २० साउन । जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम भने खुल्न सकेको छैन। अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो। घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ...