रुपन्देही, २२ साउन । छोरीको हत्या गरेको आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका ५ की १६ वर्षीया समीक्षा ठकुरीको हत्याको आरोपमा बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिमाया ठकुरी र फुपू शोभा राना ठकुरीलाई पूर्पक्षको लागि ...