अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेपाल लगानीको आकर्षक गन्तव्य मुुलुक भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । अमेरिकास्थित नेपाली दुतावासमा दुतावास र अन्तराष्ट्रिय वित्त संस्थाको संयुक्त आयोजनामा मंगलबार भएको लगानीकर्ताको सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त, बातावरण बनेको बारे ...