ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ढुक्क भएर लगानीगर्न विदेशी लगानीकर्ताहरुलाई अर्थमन्त्री खतिवडको आग्रह


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ३ : १३   बजे

अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेपाल लगानीको आकर्षक गन्तव्य मुुलुक भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
अमेरिकास्थित नेपाली दुतावासमा दुतावास र अन्तराष्ट्रिय वित्त संस्थाको संयुक्त आयोजनामा मंगलबार भएको लगानीकर्ताको सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त, बातावरण बनेको बारे अन्तराष्ट्रिय जगतलाई आश्वस्थ तुल्याउनुभएको हो ।

उहाँले स्थिर सरकार गठन भएकाले लगानीको लागि अनुकुल वातावरण बनेको, कानुनले लगानीकर्ताको निजी सम्पत्तिको संरक्षण गर्ने सुनिश्चित गरेको, विदेशी लगानी, कर तथा श्रम काुननहरु लगानी मैत्री रहेको, लगानी बोर्ड मार्फत एकल विन्दु सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको, दक्षिण एसियामा नै नेपालको कर्पोरेट करको दर प्रतिस्पर्धात्मक रहेकाले ढुक्क भएर लगानी गर्न सकिने बताउनुभयो । अर्थमन्त्री खतिवडा विश्वबैकको निर्देशक समितिको बैठकमा भाग लिन त्यसतर्फ जानुभएको हो । यसैबीच, विश्व बैकले मंगलबार नै नेपालको वित्तिय क्षेत्र सुधारका लागि करिब ११ अर्ब नेपाली रुपैया सहयोग स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu