काठमाडौं, ७ चैत । ०६२/०६३ को आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज आठ वर्ष बितिसकेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको फागुन ७ गते छोरी सुजाता कोइरालाको निवास मडीकटारमा निधन भएको थियो । कोइरालाको अगुवाइमा सफल भएको ०६२÷०६३ कोे आन्दोलनका प्रमुख ...