काठमाडौं, ११ चैत । बामगठबन्धनको एकताका लागि आवश्यक अन्तरिम राजनीतिक प्रतिवेदनको टुङ्गो लागेको छ । प्रतिवेदन तयारीका लागि गठन भएको कार्यदलले प्रतिवेदन तयार पारेको हो । समितिले यसअघि नै प्रतिवेदनको मस्यौदा तयार गरेर अध्ययनका लागि नेताहरुलाई वितरण गरेको थियो। प्रतिवेदनमा एमालेले अबलम्बन गर्दै आएको जनताको ...