काठमाडौं, १५ चैत । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले दुई चिकित्सकलाई प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको स्वास्थ्य जाँचको जिम्मेवारी दिँदै ‘क्याविनेट डाक्टर’ का रुपमा नियुक्त गरेका छ। प्रधानमन्त्री केपी ओलीको लामो समयदेखि नियमित स्वास्थ्य जाँच गर्दै आएका डा. दिव्या सिंह शाह र डा. दिलीप शर्मालाई प्रधानमन्त्रीसँगै अन्य ...