काठमाडौ, २२ चैत्र । दुई वर्षमा दोस्रो पटक भ्रमण गर्दैछन् प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री केपी ओलीको चैत २३ देखि २५ सम्म हुने भारत भ्रमण मितव्ययी भनिएपनि अन्ततः दलबलसहितको जम्बो टोली लिएर ओली भारत जादैछन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा ...