काठमाडौं, २३ चैत । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । विभिन्न मन्त्रालयका करिब ३० जना सचिवहरुको अदल बदल गरिएको छ । गृह, यूवा तथा खृलकुद, शिक्षा, संचार, अर्थ, रक्षा, भौतिक पूर्वाधार, श्रम तथा रोजगार, कृषि लगायतका मन्त्रालयमा सचिवहरुको सरुवा गरिएको ...